मोवाइल बैंकिङ सेवा


यस ज्योतिदय बचत तथा ऋण सहकारी संस्था लिे.ले यसको सदस्यहरुलाई नगद रहित कारोवार तथा डिजिटल बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले मोवाइल बैंकिङ सेवा पनि संचालन गरिएको छ । मोवाइल बैंकिङ सेवा लिएका सदस्यहरुले आफ्नै मोवाइलबाट संस्थाको खातामा रहेको नगदको ब्यालेन्स हेर्ने, स्टेटमेन्ट हेर्ने टपअप–मोवाइल रिर्चाज गर्ने, बिज७३घढसली,पानी, नेट, टिभि,विमाको किस्ता तिर्ने, फण्ड टान्फर गर्ने, विभिन्न वालेट लोड गर्ने, र बैंक टान्फर गर्ने तथा अन्य थ७३घढसपै फिचरहरु प्रयोग गरि घरमै बसेर कारोवार र समयको बचत गर्न सकिन्छ ।